Live on
Your Voice, Your Power
काठमाडौं- कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीसँगै जापान पुगेका व्यक्तिहरूले ठूलो रकम बुझाएको खुलासा भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अधिकारीसँगको बयानमा पक्राउ परेका उनीहरूले १० देखि १३ लाखसम्म रकम बुझाएको खुलाएका हुन् । मानव तस्करीमा मुछिएपछि मन्त्री अधिकारीले बुधबार नै पदबाट राजीनामा दिएएका छन् । मन्त्री अधिकारीसँगै जापानका लागि…