समाचार Archives | Page 216 of 7428 | Khabarhub Khabarhub

स्व.कामतको शोकमा आइतबार मधेसमा राष्ट्रिय झण्डा आधा झुकाइने

जनकपुरधाम- शास्त्रीय सङ्गीतका महान् साधक एवम् लोकप्रिय गायक गुरुदेव कामतको निधनमा शोकाभिव्यक्तिका लागि मधेश प्रदेश सरकारले आइतबार राष्ट्रिय झण्डा आधी झुकाउने निर्णय गरेको छ । मुख्यमन्त्री सतिशकुमार सिँहले शुक्रबार जारी गरेको शोक वक्तव्यमा शिक्षा, चेतना र सँस्कार उन्नयनका लागि सङ्गीत विधालाई आजीवन अघि बढाएका स्व. कामतको निधनप्रति शोक तथा श्रद्धाञ्जलि व्यक्त गर्न आइतबार मधेश प्रदेशका…