Live on
Your Voice, Your Power
काठमाडौं– राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक जारी रहेको छ। काठमाडौंको नवदुर्गा पार्टी प्यालेस, चाबहिलमा बैठक चलिरहेको छ । हिजोको बैठकमा अध्यक्ष कमल थापाले मुलुकको समसामयिक परिस्थितिको समीक्षा र पार्टीको भावी कार्यदिशा प्रस्तुत गरेका थिए । सो प्रतिवेदनमाथि आजको बैठकमा छलफल भइरहेको छ । यस्तै शासकीय स्वरूप, निर्वाचन प्रणाली लगायतका विषयमा पार्टीको धारणा तयार गर्न…