Live on
Your Voice, Your Power
काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अराजकता, विकृति र विसंगतिलाई रोक्न प्रगतिशील कला संस्कृतिको महत्वपूर्ण भूमिका हुने बताएकी छन्। शुक्रबार काठमाडौंमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संस्मरण ‘आमा, सपना र ताराहरू’ लोकार्पण गर्दै भण्डारीले यस्तो बताएकी हुन् । सर्जकहरूले आफ्ना सिर्जनामार्फत देश र जनताको सेवामा थप समय खर्चिनुपर्ने खाँचो देखिएको उनले बताइन् । भण्डारीले नेपाली राजनीतिक…