समाचार Archives | Page 222 of 7882 | Khabarhub Khabarhub

पर्यटन क्षेत्रको समृद्धिमा निजी क्षेत्र अघि बढ्नुपर्छ : मन्त्री पाण्डे  

काठमाडौं – सस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनले पर्यटन क्षेत्रको विकासका लागि  तीन तहको सरकारलाई जोड्न सरोकारवालाको दुई वटा बैठक सम्पन्न भइसकेको जानकारी गराए । मन्त्री पाण्डे भने,  'पर्यटन क्षेत्रका समस्या…