समाचार Archives | Page 2236 of 6979 | Khabarhub Khabarhub

विमान दुर्घटनामा पर्वतका नौ जनाको मृत्यु

काठमाडौँ – आज बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी पर्वतका नौजनाको ज्यान गएको पुष्टि भए पनि पाँचजनाको सनाखत भएको छ। ज्यान गुमाउनेमा पर्वतको कुस्मा नगरपालिका– १४ आर्थर डाँडाखर्कका त्रिभुवन पौडेल, कुस्मा नगरपालिका–९ कटुवाचौपारीका ४६ वर्षीय अरुण पौडेल र उनकी छोरी ११ वर्षीया प्रसिद्धि पौडेल छन्। त्यसैगरी, कुस्मा नगरपालिका–१ पाङका १० महिने बालक रिहान…