समाचार Archives | Page 230 of 7885 | Khabarhub Khabarhub

टुँडिखेलमा जुम्ली भैलोको रौनक (तस्बिरहरू)

काठमाडौं- नेपालका अधिकांश क्षेत्र र समुदायले तिहारका बेला कात्तिक कृष्ण औंसीमा देउसी-भैलो खेल्ने चलन छ । तर कर्णालीको जुम्ला क्षेत्रका बासिन्दाले भने पुस कृष्ण औंसीदेखि पाँच दिनसम्म जुम्ली भैलो खेल्ने गर्छन् । स्थानीय लोककथाअनुसार जुम्ली भैलोको मौलिकता र विशिष्टता उजागर गर्ने धेरै घटना छन् । बाह्य संस्कृतिको प्रभावले मौलिक परम्परा विस्तारै हराउँदै गएको छ। सामान्यत:…