समाचार Archives | Page 235 of 7890 | Khabarhub Khabarhub

प्रदेशलाई जिम्मेवारीविहीन बनाइँदा ‘बाल विवाह’ न्युनिकरणमा समस्या

काठमाडौं– लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री दिनेश भट्टराईले प्रदेश सरकारलाई जिम्मेवारीविहीन बनाइँदा बाल विवाह न्यूनीकरण हुन कठिन भएको बताएका छन् । मंगलबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रिय बाल अधिकार परिषद्ले गरेको ‘बाल विवाहमुक्त नेपाल अभियान’ को अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संघले प्रदेशलाई अधिकारविहीन बनाएको आरोप लगाए ।  उनले भने, ‘संघीय सरकारले प्रदेश…