समाचार Archives | Page 2413 of 7408 | Khabarhub Khabarhub

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व चयन हुँदै

वीरगञ्ज-वीरगञ्ज उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व चयनका लागि प्रक्रिया सुरु भएको छ । निर्वाचन प्रक्रियाअनुसार कार्यसमितिका सदस्यको मनोनयन दर्ता गरिएको छ । मनोनयन दर्ता गराएकामध्ये वस्तुगत सङ्घतर्फबाट सदस्यमा हरि पन्त निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत बालसुन्दर खरेलले जानकारी दिए । वस्तुगत सङ्घतर्फका सदस्यमा पन्तको मात्र उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत खरेलले बताए। उद्योगतर्फ…