समाचार Archives | Page 2418 of 7409 | Khabarhub Khabarhub

मुख्यमन्त्री अधिकारीद्वारा फागुपूर्णिमा र तोरन्लहको शुभकामना

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले रङहरुको पर्व फागुपूर्णिमा तथा थकाली समुदायको महान् पर्व तोरन्लहको अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले यी पर्वले नेपाली समाजलाई एक सूत्रमा बाँध्दै आपसी सद्भाव, सहिष्णुता, प्रेम र भाइचाराको अभिवृद्धि गरी राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । “यस वर्षको फागुपूर्णिमा (होली पर्व) तथा तोरन्लह पर्वले नयाँ…