समाचार Archives | Page 2421 of 7410 | Khabarhub Khabarhub

थप ४ वटा चार्जिङ स्टेशन बनाउँदै विद्युत प्राधिकरण

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले थप चारवटा वटा विद्युतीय चार्जिङ स्टेशन बनाउने भएको छ । प्राधिकरणले विद्युतीय सवारीको चार्जिङ पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता राखेर काठमाडौं उपत्यकामा दुईवटा र काठमाडौं उपत्यका बाहिर २ वटा गरी थप ४ वटा चार्जिङ स्टेशन बनाउन लागेको हो । प्राधिकरणले गरेको टेन्डर आव्हान अनुसार काठमाडौं उपत्यकामा बल्खु र सामाखुसीमा तथा काठमाडौं उपत्यका…