समाचार Archives | Page 2444 of 7415 | Khabarhub Khabarhub

केपी ओली कपको उपाधि मछिन्द्रलाई

काठमाडौँ- केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा सातदोबाटो युथ क्लबलाई पेनाल्टी शुट आउटमा पराजित गर्दै मछिन्द्रले उपाधि उचालेको हो । निर्धारित समयसम्म १–१ को बराबरीमा सकिएसँगै खेल पेनाल्टी शुट आउटमा धकेलिएको थियो । पेनाल्टी शुट आउटमा मछिन्द्रले सातदोबाटोलाई ४–३ गोलअन्तरले पराजित गर्यो…