समाचार Archives | Page 2446 of 7415 | Khabarhub Khabarhub

प्रदेश-१ को नामकरणका लागि दुई दलद्वारा छुट्टै प्रस्ताव दर्ता

मोरङ- प्रदेश १ को नामकरणका लागि नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाले छुट्टै प्रस्ताव दर्ता गरेका छन् । नेकपा एस र जसपाले संयुक्तरूपमा झकिरात-लिम्बुवान-सगरमाथा प्रदेश नामकरणका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् । उक्त नामकरणका लागि दर्ता गरिएको प्रस्तावमा नेकपा एसका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई प्रस्तावक र स्वास्थ्यमन्त्री तथा जसपाकी एक्ली…