समाचार Archives | Page 2448 of 7415 | Khabarhub Khabarhub

केपी ओली कप फाइनल आज : सातदोबाटो र मछिन्द्रबीच प्रतिस्पर्धा

काठमाडौं - केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनलमा सातदोबाटो र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ। आयोजक केपी एफसीलाई १-० ले पराजित गर्दै उपाधि नजिक पुगेको मछिन्द्र र आर्मी फुटबल क्लबलाई सडन डेथमा ६-५ ले पराजित गर्दै फाइनलमा सातदोबाटोबीच प्रतिस्पर्धा हुन लागेका हो। आठ टोली सहभागी रहेको उक्त खेलमा एन्फा कम्पलेक्सको खेल मैदामा…