Live on
Your Voice, Your Power
काठमाडौँ- सरकारले जनयुद्ध र जनआन्दोलनका शहिदहरुको नाम राजपत्रमा प्रकाशन गर्ने भएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार जनयुद्ध र जनआन्दोलनका शहिदहरूको नाम राजपत्रमा प्रकाशन हुने भएको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जनयुद्ध र जनआन्दोलनमा ज्यान गुमाएकाहरूको नाम राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो ।