समाचार Archives | Page 2461 of 7416 | Khabarhub Khabarhub

साइकल कनेक्ट भक्तपुर पुनर्गठन

भक्तपुर - साइकल संस्कृति प्रवर्द्धन गर्न पैदल र पेडलमैत्री शहरको मूल उद्देश्यसहित शुरूवात भएको साइकल कनेक्ट भक्तपुरको अध्यक्षमा निर्जला कोजूलाई चुनिएको छ । कोजुको अध्यक्षतामा ७ सदस्यीय दोस्रो कार्यसमिति पुनर्गठन भएको छ । नयाँ कार्यसमितको उपाध्यक्षमा रिचिन दुवाल, सचिवमा रियाज कर्माचार्य, कोषाध्यक्षमा रबिना सुवाल रहेका छन् । सदस्यहरुमा रितेश मचामसी, विकास ग्वाछा र आशिब कर्माचार्य…