समाचार Archives | Page 2471 of 7419 | Khabarhub Khabarhub

`पिंजडा´ अन्ततः भत्किने भयो ! : महामन्त्री शर्मा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ‘पिंजडा’ भत्किन लागेको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै ‘पिंजडा’ अन्ततः भत्किन लागेको उल्लेख गरेका छन् । राष्ट्रपति पदमा नेपाली कांग्रेसको उम्मेदवारलाई विजयी गराउने विषयमा बहुमत दलहरूले सर्वसम्मत निर्णय गरेको जानकारी दिँदै महामन्त्री शर्माले पिंजडा भत्किन लागेको उल्लेख गरेका छन् । उनले लेखेका छन्,- '`पिंजडा´ अन्ततः…