समाचार Archives | Page 2483 of 7419 | Khabarhub Khabarhub

मुलुकमा राजनीतिक प्रणालीको पुनर्विचार र विकल्पबारे बहस आवश्यक : कमल थापा

काठमाडौँ- पूर्व उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक प्रणाली, शासकीय स्वरुप र राज्य संरचनाका विषयमा नयाँ खाले बहस थाल्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले आज बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष थापाले २०६३ सालको जनआन्दोलन र त्यसपछि भएका हरेक गतिविधिले देशमा शान्ति एवं समृद्धिको अनुभव नभएकोले मुलुकको प्रणालीको पुनर्विचार र…