समाचार Archives | Page 2484 of 7419 | Khabarhub Khabarhub

राष्ट्रपति भण्डारीद्वारा कालिका मन्दिरमा विशेष पूजाअर्चना

बलेवा– राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशकै प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बागलुङ कालिका भगवतीको मन्दिरमा विशेष पूजाअर्चना गरेकी छिन् । आज बिहान राष्ट्रपति भण्डारीले कालिका भगवती मन्दिरमा विशेष पूजाअर्चना गरेकी हुन् । नेपाली सेनाको हेलिकप्टरमार्फत बिहान १०ः३० बजे  बागलुङ आएकी राष्ट्रपति भण्डारीले करिब १५ मिनेट विशेष पूजाअर्चना गरेकी थिइन् । उनी बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समिति…