समाचार Archives | Page 2486 of 7420 | Khabarhub Khabarhub

बागमती प्रदेश सभाको बैठक बस्दै

हेटौँडा– बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । बाग्मती प्रदेश सभाको पहिलो अधिवेशनको दशौँ बैठक अपरान्ह २ बजे बोलाइएको हो । सम्भावित कार्यसूची अनुसार यसअघिका सरकारबाट जारी भएका अध्यादेशको प्रतिस्थापन विधेयक पेस हुने सम्भावित कार्यसूची छ ।  सचिवालयका अनुसार निजामती कर्मचारीसँग सम्बन्धित दुई अध्यादेशको प्रतिस्थापन विधेयक आजको बैठकमा पेस हुनेछ ।  यस्तै, मदन भण्डारी…