समाचार Archives | Page 249 of 7431 | Khabarhub Khabarhub

एमाले सांसद गिरीको तर्क- पूर्वाग्राही भएर प्राधिकरणले उद्योगको लाइन काट्यो

काठमाडौं- नेकपा एमालेका सांसद पदम गिरीले डेडिकेटेड तथा ट्रंक लाइनका नाममा वर्षौसम्म समस्यामात्रै देखिएकाले वर्तमान सरकारले समाधानको पहल लिएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै गिरिले डेडिकेटेड तथा ट्रंक लाइनको बक्तौता समस्या समाधान गर्न खोज्दा जनतालाई भ्रम छर्नेगरि विपक्षी (माओवादी केन्द्र) प्रस्तुत भएको भन्दै आपत्तिसमेत जनाए । उनले डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग…