समाचार Archives | Page 2491 of 7421 | Khabarhub Khabarhub

‘राजनीतिमा किसुनजीजस्ता निष्ठावान् नेताको खाँचो छ’

काठमाडौँ- नेपालको प्रजातान्त्रिक आन्दोलनमा कृष्णप्रसाद भट्टराई किसुनजीले पुर्‍याएको योगदान अविस्मरणीय रहेको बुद्धिजीवीहरुले बताएका छन् । स्व. कृष्णप्रसाद भट्टराई किसुनजी प्रतिष्ठानले ७३औँ प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको विचार गोष्ठी एवम् सम्मान कार्यक्रममा स्वामी आनन्द अरुण र संस्कृतिविद डा. जगमान गुरुङले किसुनजीको व्यक्तित्व सरल, सादगी र निष्ठायुक्त रहेको चर्चा गरे । वरिष्ठ पत्रकार युवराज घिमिरेले नेपालको राजनीतिमा…