समाचार Archives | Page 2505 of 7421 | Khabarhub Khabarhub

‘नेपाली सेनाको गौरवपूर्ण विगत मुलुकको वैश्विक चिनारीको आधार’ 

महोत्तरी-  मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपालको चिनारीमा नेपाली सेनाको गौरवपूर्ण इतिहास महत्वपूर्ण रहेको बताएका छन् । महाशिवरात्री तथा नेपाली सेनाको २६०औँ स्थापना दिवसका अवसरमा आज मध्यपूर्वी पृतना हेडक्वाटर बर्दिबासमा आयोजित समारोहलाई सम्बोधन गर्दै मिश्रले संसारभरि नै नेपाली सेनाको बहादुरी, निष्ठा र कर्तव्यपरायणता प्रसिद्ध रहेको उल्लेख गरे । 'नेपाल भनेपछि वीर गोर्खाको देश भन्ने परिचय…