समाचार Archives | Page 2508 of 7422 | Khabarhub Khabarhub

महोत्तरी, पर्सा र रौतहटमा तोकियो एमालेको अधिवेशन मिति

जनकपुर - नेकपा एमालेले महोत्तरी, पर्सा र रौतहट गरी ३ जिल्ला कमिटी विघटन गरेको छ। जनकपुरधाममा बसेको एमाले मधेस प्रदेश सचिवालय बैठकले ३ जिल्ला कमिटी विघटनको निर्णय गरेको हो। एमालेका अनुसार  विघटित  जिल्लाहरूको अधिवेशन तोकिएको छ। साथै, सो बैठकले वैशाख १४ र १५ गते महोत्तरी, वैशाख १७ र १८ गते पर्सा र वैशाख २० र…