समाचार Archives | Page 2522 of 7424 | Khabarhub Khabarhub

सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ- सुर्खेतको वीरेन्द्रनगरमा ११ अन्तर्गत ठूलो बिउरेनी नजिकै बालुवा बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी लेकबेसी नगरपालिकाका १५ का जितेन्द्र नेपाली मृत्यु भएको हो । दुर्घटनामा अरु दुई जना घाइते भएका छन् । बुधबार दिउँसो करिब साढे ३ बजे सुर्खेत बजारतर्फ आउँदै गरेको भे १ त ४४८३ नम्बरको ट्याक्टर…