समाचार Archives | Page 2533 of 7424 | Khabarhub Khabarhub

बलेवा विमानस्थल सञ्चालनको माग

काठमाडौँ – बन्द अवस्थामा रहेको बागलुङको बलेवा विमानस्थल सञ्चालन गर्न माग गरिएको छ । आइतबारको प्रदेशसभा बैठकमा समेत सो विषयले प्रवेश पायो । प्रदेशसभा सदस्य कृष्णप्रसाद पाठकले विमानस्थल सञ्चालनको पहल गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए। बैठकको शून्य समयमा बोल्दै उनले भने, “मुख्यमन्त्रीमार्फत सङ्घीय सरकारसँग आवश्यक परामर्श र समन्वय गरेर विमानस्थल सञ्चालनमा ल्याउन माग गर्दछु ।”…