समाचार Archives | Page 2557 of 7427 | Khabarhub Khabarhub

चोरी शिकारीले गैँडा मारेपछि अध्ययन गर्न टोली गठन

काठमाडौँ – चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा चोरी शिकारीले गैँडा मारेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अध्ययन गर्न टोली गठन गरेको छ । टोली गठन भएसँगै अध्ययन थालिएको छ । विभागका उपमहानिर्देशक अजय कार्कीको संयोजकत्वमा छ सदस्यीय टोलीले चोरी शिकारीले गैँडा मार्न थालेपछि अध्ययन सुरु गरेको हो । अध्ययन सुरु गरेको एक महिनामा प्रतिवेदन बुझाउने…