समाचार Archives | Page 2566 of 7429 | Khabarhub Khabarhub

सरकारमा जानु र बाहिरिनुको कारणबारे रास्वपाले जनतालाई जवाफ दिनुपर्छ : महामन्त्री थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमा जानु र बाहिरिनुको कारणबारे राष्ट्रिय स्वतन्त्र पार्टीले जनतालाई जवाफ दिनुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा लोकतन्त्र संवाद केन्द्रले आयोजना गरेको ‘आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्करणको सवाल' विषयक विचार गोष्ठीमा धारणा राख्दै महामन्त्री थापाले रास्वपालाई जनताले कल्पना गरेभन्दा धेरै मत दिएको भन्दै उक्त पार्टीले जनतालाई सरकारमा जानु र…