समाचार Archives | Page 2587 of 7430 | Khabarhub Khabarhub

रास्वपाको बैठक निष्कर्षविहीन, भोलि पुनः छलफल गर्ने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक निष्कर्षविहीन भएको छ । शनिबार राती पार्टी कार्यालयमा अबेरसम्म बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक निष्कर्षविहीन भएको हो । बैठकमा सरकारमा रहने वा नरहने भन्ने विषयका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको नयाँ प्रस्तावको विषयमा समेत छलफल भएकाे थियाे। बैठक भोलि पुन बस्ने बताईएको छ…