समाचार Archives | Page 2592 of 7431 | Khabarhub Khabarhub

लमजुङमा १४औँ पटक हात्तीपाइलेरोगविरुद्धको औषधी खुवाइने

काठमाडौँ - लमजुङमा आगामी फागुन ११ गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने भएको छ। हात्तीपाइले रोग निवारण हुन नसकेका कारण १४औँ पटक औषधी खुवाउने कार्यक्रम तयारीका लागि स्वास्थ्य कार्यालयले जिल्ला स्तरीय योजना तर्जुमा गरेको स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले बताए। लमजुङको धमिलिकुवा र चक्रतीर्थमा गत मंसिरमा गरिएको हात्तीपाइले रोगको सर्वेक्षणमा प्रकोपदर १ प्रतिशतभन्दा कम देखिएको छ।…