समाचार Archives | Page 2607 of 7432 | Khabarhub Khabarhub

अण्डा दिने कुखुरालाई साँघुरो खोरमा नराख्न अभियान सञ्चालन 

राँझा– अण्डा दिने कुखुरालाई साँघुरो खोरमा थुनेर नपाल्न बाँकेमा अभियान सञ्चालन गरिएको छ । पशुपक्षीको अधिकार तथा संरक्षणमा वकालत गर्दै आएको एनिमल नेपालले अण्डा उत्पादन गर्ने कुखुरालाई पिँजडा मुक्त गर्ने अभियान सञ्चालन गरेको हो ।  उक्त अभियानअन्तर्गत बाँकेमा कुखुरा व्यवसायीलगायत सरोकारवालासँग पशु कल्याण सुनिश्चिताको विषयलाई उठान गर्दे अण्डा उत्पादन गर्ने कुखुरालाई पिँजडा मुक्त अभियानका बारेमा…