समाचार Archives | Page 295 of 6977 | Khabarhub Khabarhub

जनयुद्ध युगान्तकारी परिवर्तनको निम्ति निर्णायक : नारायणकाजी श्रेष्ठ

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आजको ऐतिहासिक युगान्तकारी परिवर्तनको निम्ति  निर्णायक भूमिका खेल्ने शक्ति जनयुद्ध नै भएको दाबी गरेका छन् ।  काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको माओवादी केन्द्रको विधान सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  उनले भने, 'जनयुद्धकाबारे नेपालमा तथा विश्वमा पनि विभिन्न ढंगले बहस भइरहेको छ तर एउटा कुरामा भने…