समाचार Archives | Page 304 of 6994 | Khabarhub Khabarhub

बालुवाटार प्रकरण : विजयकुमार गच्छदारले पाए सफाइ 

काठमाडौं– काठमाडौंको ललितानिवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालीन भौतिक पूर्वाधार मन्त्री विजयकुमार गच्छदारले सफाइ पाएका छन् । विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार गच्छदारलाई सफाइ दिएको हो । प्रस्ताव पेश गर्न स्वीकृति गरेको आधारमा मात्र बदनियत पुष्टि हुने प्रमाणको आधारमा मन्त्रालयको निर्णयसम्मतको जिम्मेवारीमा रहेका प्रतिवादी विजयकुमार गच्छदारउपर दाबी पुग्न…