समाचार Archives | Page 305 of 6994 | Khabarhub Khabarhub

विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलन सुरु

काठमाडौं- विश्व सामाजिक मञ्चको १६औँ सम्मेलन बिहीबारबाट काठमाडौंमा सुरु भएको छ । बिहीबारदेखि विश्वका सीमान्तकृत समुदायको अधिकारका लागि आवाज उठाउने उद्देश्यले चार दिनसम्म सम्मेलन सञ्चालन हुनेछ । अर्को विश्व सम्भव छ भन्ने नाराका साथ सुरु भएको सम्मेलनको उद्घाटनका क्रममा भृकुटीमण्डपबाट रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपसम्म मार्चपास गरिएको छ । सो क्रममा पदयात्रामा न्याय, शान्ति, समानता, विभेदको…