समाचार Archives | Page 35 of 7404 | Khabarhub Khabarhub

चाडपर्व लक्षित दुर्घटना न्युनिकरण विशेष अभियानको शुरुवात

काठमाडौं- काठमाडौंको नयाँ बसपार्कमा आज 'चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण विशेष अभियान २०८१' को सुरुवात भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीकी प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक किरण बज्राचार्यले अभियानको उद्‌घाटन गरेकी हुन् । उद्‌घाटन पश्चात् कार्यक्रममा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गरेर सुरक्षित पर्व मनाउन सकिने कुरामा जोड दिइन् । अभियान…