Live on
Your Voice, Your Power
काठमाडौं - पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङको डाडागाउँ टोलमा विस्फोटमा घाइते थप १ बालकको मृत्यु भएको छ। पाँचथरमा बिहीबार माओवादी कार्यकर्ता आइतराज केरुङको घरमा विस्फोटक पदार्थ पड्कँदा चारजना बालबालिका घाइते भएका थिए। पाँचथरको फालेलुङ गाउँपालिका-५ प्राङवुङको डाडागाउँ टोलमा उक्त घटना भएको । घटनामा गम्भीर घाइते भएका दुईजना बालबालिकाको मृत्यु भइसकेको छ । स्थानीय दिलीप साँवाका ११ वर्षीय छोरा…