समाचार Archives | Page 367 of 7671 | Khabarhub Khabarhub

दुग्ध किसानको रकम भुक्तानी गर्न डीडीसीलाई सरकारले ६० करोड ऋण दिने

काठमाडौं – सरकारले दुग्ध विकास संस्थान (डीडीसी)लाई ६० करोड रुपैयाँ ऋण दिने भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले दुग्ध किसानहरूको बक्यौता रकम तिर्नका लागि सर्तसहित ६० करोड रुपैयाँ ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले दूध किसानहरूको बाँकी रकम दसैं अघि नै भुक्तानी गर्ने प्रतिबद्धता जनाउँदै…