समाचार Archives | Page 365 of 6956 | Khabarhub Khabarhub

सहिद टेकबहादुर साउदको सालिकमा माल्यार्पण

टीकापुर– थरुहट आन्दोलनका सहिद टेकबहादुर साउदको सालिकमा माल्यार्पण गरिएको छ । नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको  साउदको सालिकमा माल्यार्पण गरिएको हो । पार्टीका संरक्षक रेशमलाल चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीसहितका नेता कार्यकर्ताले उनको सालिकमा माल्यार्पण गरेका हुन् ।  थरुहटरथारुवान आन्दोलनका क्रममा २०७२ सालमा भएको टीकापुर घटनामा १८ महिने नाबालक साउदको मृत्यु भएको…