समाचार Archives | Page 366 of 6911 | Khabarhub Khabarhub

‘घुम्न जाऔँ बन्दीपुर’ अभियान

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिकाले ‘घुम्न जाऔँ बन्दीपुर’ अभियान सुरु गरेको छ । ‘पहाडकी रानी’ उपनामले परिचित बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाको सक्रियतामा उक्त अभियान सुरु गरिएको हो । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले थप आन्तरिक तथा बाह्य पर्यटकलाई बन्दीपुर भित्र्याउन  अभियान सुरु गरिएको जानकारी दिए । यसका लागि बन्दीपुरमा क्रियाशील पर्यटन व्यवसायी, होटल व्यवसायीको सहभागितामा…