समाचार Archives | Page 37 of 7835 | Khabarhub Khabarhub

रुस-युक्रेन युद्ध अन्त्यको वार्ता साउदी अरबमा हुने

न्युयोर्क - लामो समयदेखि जारी रुस र युक्रेन युद्ध अन्त्यका लागि साउदी अरबमा वार्ता हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत हेइथ केलगले वार्ता साउदी अरबमा गर्ने तयारी भएको बाताएका हुन् । ह्वाइट हाउसका अधिकारीले आउँदो दिनमा साउदी अरेबियामा युक्रेन युद्ध अन्त्यका लागि वार्ता हुने प्रष्ट पारेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।…