Live on
Your Voice, Your Power
बुटवल– उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले संघीयताको मूल भावनाअनुसार संघ, प्रदेश र स्थानीय तहका सरकारलाई पूर्ण अधिकार सम्पन्न बनाउन सरकार लागिरहेको बताएका छन् । बुटवल उपमहानगरपालिकाको ६६औँ स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयता बलियो बनाउन र संविधान कार्यान्वयनका लागि आवश्यक संशोधन र ऐन बनाउनका लागि नै नेपाली कांग्रेस र नेकपा…