Live on
Your Voice, Your Power
काठमाडौं– खोटाङमा गएराति परेको चट्याङका कारण ऐँसेलुखर्क गाउँपालिका–३ मा तीन जना गम्भीर घाइते भएका छन् । ऐँसेलुखर्कस्थित पातेलका मोहन भुजेलका २१ वर्षीय छोरा डेनिस भुजेल र दुर्गानाथ भुजेलकी ६ वर्षीया छोरी अनिसा भुजेल तथा ओडारेका टेकबहादुर दर्जीकी १५ वर्षीया छोरी समीक्षा दर्जी घाइते भएका हुन् । डेनिस र अनिसा (काका भतिजी) आफ्नै घरमा बसिरहेको अवस्थामा…