समाचार Archives | Page 398 of 6974 | Khabarhub Khabarhub

म्याग्दीको मालिकामा एकजनाको हत्या, दुई घाइते

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका-७ मा आज दिउँसो धारिलो ढुङ्गा (छपनी) को प्रहार गरेर एकको हत्या भएको छ भने दुई जना घाइते भएका छन् । छपनी प्रहार हुँदा मालिका-७ बिमवाङकी ७० वर्षीया मनिषा गर्बुजाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए। उनका अनुसार मनिषाकी सात वर्षीया नातिनी प्रियंका गर्बुजा…