समाचार Archives | Page 400 of 6932 | Khabarhub Khabarhub

प्रधानमन्त्री कप महिला टी- २०: एपीएफ विजयी

काठमाडौं- प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगितामा एपीएफ क्लबले जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई ९० रनले पराजित गरेको छ । एपीएफले दिएको १५२ रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेशले २० ओभरमा ९ विकेट गुमाएर ६१ रन मात्र बनाएपछि एपीएफ ९० रनले विजयी भएको हो । यसअघि एपीएफले २० ओभरमा ३…