समाचार Archives | Page 403 of 6926 | Khabarhub Khabarhub

परराष्ट्रमन्त्री साउद र श्रीलंकाका विदेशमन्त्रीबीच भेटवार्ता 

काठमाडौँ– परराष्ट्रमन्त्री एनपी साउद र श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मेहम्मद अली साब्रीबीच भेटवार्ता भएको छ। काठमाडौंमा भएको भेटमा कोलम्बो-लुम्बिनीबीच सीधा हवाई सम्पर्कको सम्भावनाबारे कुराकानी भएको हो। उनीहरूबीच काठमाडौं-कोलम्बोको हवाई सम्पर्कको सुरुवात उत्साहजनक र लुम्बिनीलाई पनि कोलम्बोसँग जोड्न सकिने विषयमा कुराकानी भएको हो। भेटमा परराष्ट्रमन्त्री साउदले श्रीलंकामा थुनामा रहेका तीन नेपालीको स्थानान्तरणको सम्भावनाबारे कुरा उठाएका थिए। नेपाल–श्रीलंका…