समाचार Archives | Page 6926 of 6978 | Khabarhub Khabarhub

अध्ययनका लागि ७३ देश पुग्छन् नेपाली विद्यार्थी, दैनिक ३ सय बाहिरिँदै

काठमाडौं– विदेश अध्ययन गर्न जाने विद्यार्थीको संख्या वार्षिक रुपमा बढ्दो छ । सरकारको पछिल्लो ८ वर्षको तथ्यांक हेर्ने हो भने विदेश अध्ययनका गर्ने जाने नेपाली विद्यार्थीको संख्या बढिरहेको छ । चालू आर्थिक वर्षको ८ महिनामा मात्र अध्ययनका लागि ४३ हजार ५ सय ७१ जना विद्यार्थीले विदेशमा अध्ययनमा जान शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ (एनओसी)’ लिएका…