समाचार Archives | Page 401 of 6916 | Khabarhub Khabarhub

बाँकेमा थारु सङ्ग्रहालय बनाउन माग

खजुरा– थारु समुदायको इतिहास, कला र संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले बाँकेमा थारु सङ्ग्रहालय बनाउन माग गरिएको छ । वैजनाथ गाउँपालिकामा थारु सङ्ग्रहालय बनाउन थारु समुदायका अगुवाहरूले गाउँपालिकासँग माग गरेका हुन् ।  थारु अगुवा चन्तराम थारूले गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीलाई भेटगरी थारु सङ्ग्रहालयको महत्वबारे जानकारी गराएका छन् । उनले वैजनाथ ५ छमनियाँस्थित जनप्रतिभा सामुदायिक…