समाचार Archives | Page 428 of 6952 | Khabarhub Khabarhub

महिलाको हत्या गरी फरार अभियुक्त पक्राउ

काठमाडौं- नेपाल प्रहरीले काठमाडौंको बल्खुमा सात वर्षअघि एक महिलाको हत्या गरी फरार रहेका अभियुक्त पक्राउ परेका छन् । पौष ३० गते काठमाडौंको बल्खु भुवनेश्वरमन्दिर पछाडि ज्यामी काम गर्ने अप्सरा भन्ने नारायणी तिमिल्सिनाको हत्या भएको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न अर्घाखाँचीको शितगंगा नगरपालिका–१४ घर भएका जगत विश्वकर्मा र मुख्य…