समाचार Archives | Page 430 of 6910 | Khabarhub Khabarhub

शतबीज छर्न देवघाटमा भक्तजनको घुइँचो

दमौली– बाला चतुर्दशीको अवसरमा तनहुँको प्रसिद्ध देवघाटधाममा शतबीज छर्न भक्तजनको घुइँचो लागेको छ । मङ्सिर कृष्णचतुर्दशीका दिन देवघाटमा आज शतबीज छर्न भक्तजनको घुइँचो लागेको हो । शतबीज छर्न आइतबारदेखि नै देवघाटधामा भक्तजनको भीड लागेको गाउँपालिकाका प्रवक्ता एवं देवघाट-५ का वडाध्यक्ष पूर्णबहादुर कुँवरले जानकारी दिए ।  उनले भने, 'आज  शतबीज छर्नका लागि हिजोेदेखि नै हजारौँ सङ्ख्यामा…