समाचार Archives | Page 429 of 6916 | Khabarhub Khabarhub

बैतेश्वरमा सुत्केरी गाई–भैंसीलाई भत्ता

दोलखा– बैतेश्वर गाउँपालिकाले दुहुनो गाईभैंसी पालक किसानलाई प्रोत्साहन गर्ने भएको छ। पालिकाले दुहुनो गाईभैँसी पालक किसानलाई २५ सयका दरले सुत्केरी स्याहार तथा प्रोत्साहन भत्ता वितरण गर्ने भएको हो। पालिकाले एक सूचना जारी गर्दै चालु वर्ष देखि अध्यक्ष छवि लामाले कार्यपालिकामा छलफल गरी किसानको लाई प्रोत्साहन गर्दै दुध उत्पादनलाई वृद्धि गर्ने योजना अनुसार व्याएर दुध दिरहेका…